गृह · शब्दकोश

लागोभागो

[ना.]

१. छलछाम।

२. मन, वचन र कर्मले काममा लागिरहेको अवस्था।

[ना.]

१. टुनामुना आदि।

२. भाकल पूरा नगर्दा देवदेवीले दु:ख दिन्छन् भनी गरिने विश्वास।

३. भूत तथा बोक्सीको लागो र त्यसको उपचार; भूतप्रेत, मसान आदि।

⟵ फेरि सूचीमा जानुहोस्