गृह · शब्दकोश
समाचारपत्र आदिका पृष्ठहरूमा बिचको लामो धर्का वा खाली ठाउँबाट अलग अलग छुट्ट्याइने ठाडो वा लामो खण्ड; स्तम्भ; कोलम।
सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका किराँत जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्