गृह · शब्दकोश
लसुनप्याजको गानो वा डल्लो।
बैलगाडी वा राँगागाडीका चक्काका वरिपरि हुने नल्की; पुठी; पोठी।
घरमा गाँसेर बाहिरतिर निकालिएको, माथि कौसीजस्तो र तलतिर खुलाएको घरकै भाग।
⟵ फेरि सूचीमा जानुहोस्