गृह · शब्दकोश

लरी

[ना.]

हुक्काको प्वालमा जोडेर प्रयोग गरिने बाँसको नली।

[ना.]

मालमत्ता ओसार्ने, पछाडि छत खुला भएको ठुलो मोटर; मालवाहक मोटर; लहरी।

१. धागो, पोते आदि बेरेको लाम्चो किसिमको गुच्छो।

२. धागो, पोते आदिको सानो लट्टी; लरियो।

⟵ फेरि सूचीमा जानुहोस्