गृह · शब्दकोश

लट्टी

[ना.]

१. एक सय बिस गज धागो चक्का आकारमा बेरेको मुठो।

२. मुठो पारेको धागाको एक एकाइ; लरियो; लच्छा; लर्को।

⟵ फेरि सूचीमा जानुहोस्