गृह · शब्दकोश
१. डर, लाज, सङ्कोच, दुर्बलता, धक, मात आदिका कारणले मुखबाट लरबराएर आवाज निस्कने गरी; लडबड।
२. रोग, कमजोरी आदिले शरीर शिथिल भई राम्ररी टेक्न नसक्ने भएर।
३. विनाकाम हल्लने गरी; लरखर।
⟵ फेरि सूचीमा जानुहोस्