गृह · शब्दकोश
१. डर, रोग, धक आदिले अस्पष्ट आवाज आउने गरी; लरबर।
२. रोगले वा कमजोरीले चलहल गर्न नसक्ने गरी; हिँड्न र उभिन नसक्ने चालले; धरमर।
⟵ फेरि सूचीमा जानुहोस्