लरखर

[क्रिवि.]

१. लडखड

२. लरलर; लर्बरिने चालले।

३. विनाकाम यताउति लरखरिने गरी