गृह · शब्दकोश

पसारिनु

[कक्रि.]

१. सुत्नु; लेट्नु; लमतन्न भएर तेर्सिनु।

२. पसार्ने काम गरिनु।

⟵ फेरि सूचीमा जानुहोस्