शरण
[ना.]
१.
कठिन
वा
दुःखद
अवस्था
मा लिइने
कसै
को आड;
आश्रय
।
२.
कसै
को
पछाडि
लाग्ने
काम
;
पिछा
;
आत्मसमर्पण
।