गृह · शब्दकोश
१. गाढा राता वा सेता झुप्पाकार फूल फुल्ने एक बोट वा त्यसमा फल्ने ससाना दाना; नचनी; रामदाना।
२. भिजाएको अनदीको चामल पानी नहालीकन घिउ वा तेलमा भुटेर खुदो आदि गुलियो मिसाई पकाएको खानेकुरो; चाम्रे; ढकनी।
३. जटाधारी; जटावाल; जटे; जगल्टे।
४. लट्टैलट्टा परेको; मैलो वा लेसाइलो पदार्थले जमेको।
⟵ फेरि सूचीमा जानुहोस्