खुदो

[ना.]

बाक्लो लस्सादार लेदो हुने गरी पकाइएको उखुको रस।