गृह · शब्दकोश

लटपटिनु

[अक्रि.]

१. अलमलिनु; अल्झनु।

२. अल्झने किसिमले बेरिनु; लुटपुटिनु; लपेटिनु।

३. मिसिनु।

४. लट्याङपट्याङ हुनु; लर्‍याङबर्‍याङ हुनु; कामको अल्झोमा पर्नु।

५. लाटलुट हुनु; लसपस हुनु।

६. सन्दिग्ध हुनु।

⟵ फेरि सूचीमा जानुहोस्