गृह · शब्दकोश

लसपस

१. . संसर्ग; छातछुत; छुवाछुत।

२. स्त्री र पुरुषका बिचको अनैतिक सम्पर्क; व्यभिचार।

⟵ फेरि सूचीमा जानुहोस्