गृह · शब्दकोश

लट्याङपट्याङ

[क्रिवि.]

१. कामचलाउ छाँटले पोत्ने वा लिप्ने गरी; लतपत।

२. नियम, विधि आदि नपुर्‍याएर; आतेपाते।

३. लापरबाहीका साथ काम टार्ने हिसाबले; लर्‍याङलुरुङ।

४. हिसाबमा अलमल्याउने गरी; लन्ठ्याङलुन्ठुङ।

⟵ फेरि सूचीमा जानुहोस्