गृह · शब्दकोश

सन्दिग्ध

[वि.]

१. अस्पष्ट कथन; अपूर्ण वार्ता।

२. ठेगाना नभएको; अनिश्चित।

३. सन्देह भएको; शङ्का लागेको; शङ्कास्पद।

⟵ फेरि सूचीमा जानुहोस्