लुटपुटिनु

[अक्रि.]

१. आसक्त हुनु; लहसिनु

२. गुड्नु

३. लुटपुट गर्नु; ढुनुमुनु गरी खेल्नु