लाटलुट

[ना.]

१. जबर्जस्ती खोस्ने र लुट्ने काम; खोसमोस; लुटपिट

२. जुठो चिज छरिएर बिटुलिने काम; लसपस; छातछुत; लटपट