गृह · शब्दकोश
१. खास गरी हिमालको अग्लो लामो डाँडो।
२. पुच्छर।
३. बाँदरको पुच्छर।
४. लामो पुच्छर र कालो मुख हुने एक जातको बाँदर।
१. घण्टाको रालो।
२. ठुलो खालको भित्ते घडीको तलतिर झुन्डिएर हल्लिइरहने पुर्जा।
⟵ फेरि सूचीमा जानुहोस्