गृह · शब्दकोश

रजाइँ

[ना.]

१. अख्तियारको एकलौटी उपयोग; रजगज; हैकम।

२. मैमत्तापन; ढलीमली; ढसमस।

३. राज्य गर्ने काम; राज्यको शासन वा सञ्चालन।

⟵ फेरि सूचीमा जानुहोस्