गृह · शब्दकोश

राजपत्राङ्कित

[वि.]

१. नियुक्ति, सरुवा, बढुवा, छुट्टी आदिमा र निवृत्तिमा बस्दा समेत राजपत्रमा सूचना प्रकाशित हुने पदको (गजेटेड); गजेटमा उल्लेख हुने।

२. सरकारी कर्मचारीहरूमा शाखा प्रमुख र सोभन्दा माथिका पदको; नायब सुब्बाभन्दा माथिका पदको।

⟵ फेरि सूचीमा जानुहोस्