गृह · शब्दकोश
१. पन्छने वा तर्कने प्रक्रिया।
२. सकिएको स्थिति; समाप्ति।
३. हट्ने काम; मुक्ति; छुटकारा।
४. अवकाश पाएको; नोकरीको अवधि पूरा भएको।
५. कुनै काम, विषयवासना, नोकरी आदिबाट हटेको; छाडेको।
६. गर्नुपर्ने काम सकिएको; समाप्त।
७. फिर्ता भएको; फर्केको; फिरेको।
⟵ फेरि सूचीमा जानुहोस्