गृह · शब्दकोश

गजेटेड

[वि.]

१. अधिकृत स्तरको।

२. राजपत्रमा उल्लेख भएको; राजपत्राङ्कित (पद, सूचना, नाम इ.)।

⟵ फेरि सूचीमा जानुहोस्