१. वचन, लेख, व्यवहार आदिबाट राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि; राष्ट्रप्रति अहित हुने नियतको काम।
२. सरकार, देश वा संविधानका विरुद्ध गरिएको विद्रोह।