गृह · शब्दकोश

घृणा

[ना.]

१. अनुचित काम गर्ने व्यक्ति वा उसका गलत कामकारबाहीप्रति हुने अरुचि; दिगमिगी।

२. सडेगलेको वा फोहोर देख्दा घिनाउने काम; सिकसिको; घिन।

३. हेला; अपमान।

⟵ फेरि सूचीमा जानुहोस्