गृह · शब्दकोश

दिदीबहिनी

[ना.]

१. उमेरले जेठीकान्छी वा नाताले तथा अन्य सम्बन्धले आपसमा आत्मीय ठानिएका स्त्री।

२. एकै बाबुआमाका छोरीको आपसी नाता।

३. दिदी र बहिनी।

⟵ फेरि सूचीमा जानुहोस्