गृह · शब्दकोश

बच्नु

[अक्रि.]

१. खर्च गरेर बाँकी रहनु; शेष रहनु; उब्रनु।

२. दुःख, सङ्कट, खतरा, नराम्रो आदत आदिबाट जोगिनु; रक्षित रहनु।

३. बाँच्नु; जिउँदो रहनु।

⟵ फेरि सूचीमा जानुहोस्