गृह · शब्दकोश

रहनी

[ना.]

१. कवितामा निश्चित ठाउँमा रहने विश्राम; यति; अडान।

२. कसैको मन राख्ने व्यवहार; चित्त बुझाउने कुरो।

३. गीत वा सङ्गीतको क्रमशः दोहोरिइरहने अंश; टेक; स्थायी।

४. थेगो।

५. रहने वा रोकिने ठाउँ; गति अवरोध हुने स्थल।

⟵ फेरि सूचीमा जानुहोस्