गृह · शब्दकोश

रकेट

[वि.]

१. अन्तरिक्षमा प्रक्षेपण गरिने मानवरहित वा मानवसहित यान; उपग्रहका रूपमा छोडिने यान।

२. युद्ध आदिमा हुर्र्‍याएर प्रहार गरिने विस्फोटक क्षेप्यास्त्र।

३. युद्धमा वा अत्यन्त छिटो काममा प्रयोग हुने एक वायुयान।

४. छिटो; बेगिलो।

⟵ फेरि सूचीमा जानुहोस्