गृह · शब्दकोश

टुँडिखेल

[ना.]

१. काठमाडौँको रत्नपार्कदेखि सहिद गेटसम्मको खुला मैदान।

२. सिपाहीले कवाज खेल्ने चाक्लो मैदान; खेल मैदान; परेड ग्राउन्ड।

⟵ फेरि सूचीमा जानुहोस्