गृह · शब्दकोश

चौर

[ना.]

दुबो आदि घाँस उम्रिएको खुला मैदान; चउर।

[ना.]

१. चोरीको काम गर्ने व्यक्ति; चोर।

२. संस्कृत भाषाका एक प्राचीन कवि।

[ना.]

चामल।

⟵ फेरि सूचीमा जानुहोस्