मकरराशि
[ना.]
ज्योतिषशास्त्रअनुसार बाह्र राशिमध्ये दसौँ राशि; उत्तराषाढाको पछिल्ला तीन चरण, श्रवण पूरै र धनिष्ठाको आधासम्मको नक्षत्रगत अवधि।