चित्रिणी
[ना.]
१. बुद्धिवैभव र श्रेष्ठताले युक्त स्त्री।
२. शास्त्रमा वर्णित चार प्रकारका स्त्री (पद्मिनी, चित्रिणी, शङ्खिनी र हस्तिनी) मध्ये एक।