गृह · शब्दकोश

सिलिक

[ना.]

१. रेसम नामको किराको गुँडबाट सुत कातेर बनाइएको कपडा; रेसम; सिल्क।

२. रेसमी कपडा वा ओढ्ने वस्त्र।

⟵ फेरि सूचीमा जानुहोस्