गृह · शब्दकोश

रेकर्ड

[ना.]

१. ग्रामोफोन, टेप आदिका गीतहरू भरिएको चक्का।

२. मिसिल।

३. स्थायित्व वा प्रामाणिकताका निम्ति पछिसम्म सुरक्षित राखिने कागतपत्र, लेख, टिपोट आदि; अभिलेख।

⟵ फेरि सूचीमा जानुहोस्