गृह · शब्दकोश

ट्याक्सी

[ना.]

१. भाडामा चलाइने सानो गाडी।

२. स्वचालित रूपमा पैसा चढेको देखाउने भाडावाल मोटर।

⟵ फेरि सूचीमा जानुहोस्