गृह · शब्दकोश

उल्लङ्घन

[ना.]

१. नाघ्ने वा फड्कने काम।

२. मर्यादाको त्याग; नियमको अवहेलना।

⟵ फेरि सूचीमा जानुहोस्