गृह · शब्दकोश

अतिक्रमण

[ना.]

१. अधिकार वा परिधिको उल्लङ्घन।

२. कुनै कुराको निर्धारित सीमा नाघ्ने काम।

३. मुलुकको सम्प्रभुता रहेको भूभाग उपर अन्य मुलुक वा व्यक्तिद्वारा अवैध प्रवेश; त्यस किसिमको आक्रमण वा हस्तक्षेप।

⟵ फेरि सूचीमा जानुहोस्