मल्नु

[सक्रि.]

१. खुसामद गर्नु

२. घोटेर वा दलेर कुनै वस्तुहरू आपसमा मिलाउनका लागि मुछ्नु

३. तेल, बुकुवा आदि जिउमा दल्नु; मालिस गर्नु

४. हातगोडा मिच्नु; माड्नु