गृह · शब्दकोश

माड्नु

[सक्रि.]

१. मर्दन गर्नु; अँठ्याएर रगड्नु; मालिस गर्नु; मिच्नु; मल्नु; दाब्नु।

२. मर्‍याकमुरुक पार्नु; कुल्चीमिल्ची गर्नु; थिचोमिचो गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्