सडक

[ना.]

टाढासम्म पुगिने वा सर्वसाधारण जनता हिँड्ने फराक बाटो; मोटर चल्ने मूल बाटो; राजमार्ग