मार्गशीर्ष

[ना.]

पूर्ण चन्द्रमा मृगशिरा नक्षत्रमा पर्दा हुने महिना; मङ्सिर महिना