गृह · शब्दकोश

मायामोह

[ना.]

१. असुरहरूको अन्त गर्नका लागि विष्णुका शरीरबाट पैदा भएको पुरुष।

२. माया तथा मोह; सुमधुर सम्बन्ध।

३. सांसारिक वस्तुप्रतिको आसक्ति।

४. स्नेह; प्रेम।

⟵ फेरि सूचीमा जानुहोस्