गृह · शब्दकोश

मानी

[वि.]

१. कुनै मान वा कुराको अभिमान गर्ने; अभिमानी; अहङ्कारी; घमन्डी।

२. मान भएको वा मान पाउने; प्रतिष्ठित; इज्जतदार।

[वि.]

घट्टको माथिल्लो तथा जाँताको तल्लो फग्ल्याँटाका प्वालमा राखिने र घुम्न सजिलो पार्ने काठ, फलाम आदिको डन्डी; माने।

[ना.]

चार पाथीको परिमाण।

⟵ फेरि सूचीमा जानुहोस्