गृह · शब्दकोश

पाथी

[वि.]

१. आठ माना अटाउने भर्ने भाँडो; आठ मानाको परिमाणको वस्तु अटाउने नाप्ने भाँडो

२. आठ माना परिमाणको।

३. मुरीको बिसौँ अंशको।

⟵ फेरि सूचीमा जानुहोस्