अभिमानी

[वि.]

१. अभिमान गर्ने; सेखी गर्ने; घमन्डी

२. आफ्नो प्रशंसा आफैँ गर्ने; आत्मश्लाघी