माननीय

[वि.]

१. मन्त्री, संसदका सदस्य, कुलपति आदि र सोसरहका अन्य व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द

२. मान वा आदर गर्न योग्य; मान्य; आदरणीय