कुलपति

[ना.]

१. दश हजार विद्यार्थीलाई भोजनशिक्षादीक्षा दिने ऋषि

२. विद्यार्थीहरूलाई भरणपोषण गर्दै शिक्षा दिने अध्यापक

३. विश्वविद्यालय, विद्यापीठ वा प्रज्ञा-प्रतिष्ठानका उच्चतम अधिकारी