गृह · शब्दकोश

माझा

[ना.]

हात्तीको पिठ्युँमा कसिने, पछुवा अडिने डोरी; मादा।

[ना.]

चङ्गा उडाउने धागो बलियो र धारिलो पार्नका लागि लगाइने काँच, चरेस आदिको धुलो वा मसला; माजा।

⟵ फेरि सूचीमा जानुहोस्