गृह · शब्दकोश

चङ्गा

[वि.]

१. निरोगी; स्वस्थ; तन्दुरुस्त।

२. फुर्तिलो; स्वस्थ; स्वच्छ।

३. सुन्दर; स्वच्छ।

[ना.]

कागज वा कपडाका टुक्रामा हलुङ्गो सिन्काको फ्रेम हाली धागो छोडेर हावामा उडाइने खेलौना; त्यस्तो खेलौना उडाइने साधन वा खेल।

⟵ फेरि सूचीमा जानुहोस्